Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • जबरजस्ती करणी गरेको अभियोगमा तिलक पक्राउ

    जबरजस्ती करणी गरेको अभियोगमा तिलक पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २९ भाद्र २०८०
  • 1.8K
    SHARES

    झापा । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    मेचीनगर नगरपालिका-९ धुलाबारी बस्ने ४२ वर्षीय तिलक श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।



    श्रेष्ठले ४० वर्षीया महिलालाई भदौ २३ गते दिउँसो बिर्तामोड नगरपालिका-५ महानन्द चोकस्थित गेष्ट हाउसमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो ।



    उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले बुधबार दिउँसो उनलाई पक्राउ गरेको हो ।

    प्रहरीले घटनाको आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार