Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • यस्तो छ प्रतिनिधिसभामा आज दर्ता भएको शिक्षा विधेयक (पूर्णपाठसहित)

    यस्तो छ प्रतिनिधिसभामा आज दर्ता भएको शिक्षा विधेयक (पूर्णपाठसहित)

    अनलाइन नेपाल
  • बुधबार, २७ भाद्र २०८०
  • 1K
    SHARES

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले प्रतिनिधिसभामा शिक्षा विधेयक दर्ता भएको छ।

    साउन १६ गते नै मन्त्रिपरिषद् बैठक शिक्षा विधेयक संसदमा पेश गर्नु स्वीकृत दिएपछि शिक्षामन्त्री राईले विधेयक दर्ता गराएका हुन्।



    विधेयकमा राष्ट्रिय परीक्षा बोर्ड, शिक्षक सेवा आयोगको व्यवस्था गराएको छ।



    विद्यालयको प्रधानाध्यापकको छनोट सम्बन्धी व्यवस्था पनि प्रस्ताव गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार