Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • विकास निर्माणमा राष्ट्रिय सहमति आवश्यक छ : गृहमन्त्री श्रेष्ठ

    विकास निर्माणमा राष्ट्रिय सहमति आवश्यक छ : गृहमन्त्री श्रेष्ठ

    अनलाइन नेपाल
  • बिहिबार, २१ भाद्र २०८०
  • 810
    SHARES

    चितवन । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको विकासका लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् ।

    चितवनका जनप्रतिनिधि र कर्मचारीसँग भएको छलफलमा बोल्दै गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।



    गृहमन्त्री श्रेष्ठले विकास निर्माणका विषयमा सबै दल एक भएर अघि बढ्नुको विकल्प नरहेको बताए ।



    गृहमन्त्री श्रेष्ठले भने,’एक अर्कालाई तानातान गर्ने राजनीतिक संस्कारले विकास हुन सकेन । हाम्रो देशपछि पर्नुको मुख्य कारण पनि यही हो।’

    जनीतिक संस्कार परिवर्तन गरेर विकास निर्माणमा सहमतिका साथ अघि बढ्न जरुरी रहेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार