Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

समाजवादीका उपमहासचिव खतिवडालाई मातृशोक

काडमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालाई मातृशोक परेको छ ।

खतिवडाकी आमा मालती खतिवडाको ८० वर्षको उमेरमा आज त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको हो ।

मालतीका एक छोरा र तीन छोरी छन् ।

उनको आजै दिउँसो १२ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077