Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले गरे रक्षामन्त्रीलाई बर्खास्त

एजेन्सी । युक्रेनका रक्षामन्त्री रेज्निकोभलाई पदबाट बर्खास्त गरिएको छ ।

राष्ट्रपति भोलोदेमिर जेलेन्स्कीले युक्रेनका रक्षामन्त्री वलेक्सी रेज्निकोभलाई पदबाट बर्खास्त गरेका हुन् ।

योसँगै अब युक्रेनको नयाँ रक्षामन्त्रीको जिम्मेवारी त्यहाँको राज्य सम्पत्ति कोष हेर्ने रुस्टेम उमरोभले पाएका छन् ।

सन् २०२२ को फेब्रुअरीमा रसिया युक्रेनको युद्ध हुनुभन्दा पहिलेदेखि नै रेज्निकोभ रक्षामन्त्री थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077