Online Nepal
  • सोमबार, २८ असोज २०८१
  • कारागारको पर्खालबाट हामफालेर कैदी फरार

    कारागारको पर्खालबाट हामफालेर कैदी फरार

    अनलाइन नेपाल
  • आइतबार, १७ भाद्र २०८०
  • 3.6K
    SHARES

    बर्दिया । बर्दिया कारागारको ट्रस्टमाथि रहेको पर्खालबाट हामफालेर एक कैदी फरार भएका छन् ।

    आइतवार बिहान ३ बजे कारागारभित्रको भवनको छतमा चढेका अजित बुढाक्षेत्री अग्लो काँडेतार लगाएको पर्खालबाट हामफाली फरार भएका हुन् ।



    २०७१ मा ठाकुरबाबा–८ का जोरासिंह थापाको हत्या अभियोगमा उनी पक्राउ परेका थिए ।



    उनी कर्तव्यज्यान मुद्दामा ३० वर्ष सजाय काटिरहेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार