Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • बन्चरेडाँडा ल्याण्डफिलको समस्याबारे दिर्घकालीन समाधानको उपाय खोज्छु : प्रधानमन्त्री प्रचण्ड

    बन्चरेडाँडा ल्याण्डफिलको समस्याबारे दिर्घकालीन समाधानको उपाय खोज्छु : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • शनिबार, १६ भाद्र २०८०
  • 864
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बन्चरेडाँडा ल्याण्डफिल साइटको समस्याका बारेमा दिर्घकालीन समाधानको उपाय खोजिने बताएका छन् ।

    प्रधानमन्त्री प्रचण्डले शनिबार बिहान नुवाकोटबाट प्रतिनिधित्व गर्ने सांसदहरुसँगको छलफलमा सो कुरा बताएका हुन् ।



    छलफलमा सांसदहरुको टोलीले नुवाकोटको विकासको मेरुदण्डको रुपमा रहेको पासाङ ल्हामु राजमार्ग अन्तर्गतको तिनपिप्ले पिपलटार सडकखण्डको स्तरोन्न्ती र तत्काल कालोपत्रे गर्न पहल गरिदिन माग गरेका थिए।



    जवाफमा प्रधानमन्त्री प्रचण्डले सो राजमार्गका विषयमा आफू जानकार रहेको बताउँदै कालापत्रेका लागि आन्तरिक स्रोत जुटाएर भएपनि यो वर्षनै काम सम्पन्न गरिने विश्वास व्यक्त गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार