Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस सभापति देउवाले तोके १५ विभाग प्रमुख

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १५ विभाग प्रमुख मनोनीत गरेका छन्।

सभापति देउवाले शुक्रबार केन्द्रीय सदस्यहरूलाई विभाग प्रमुख तोकेका हुन्।

कांग्रेसमा ७० विभाग छ। यसअघि देउवाले प्रचार विभाग प्रमुख मात्रै तोकेका थिए।

अहिलेसम्म १६ विभाग प्रमुख तोकिएको छ भने अरू बाँकी छ।

congres-1693585841.jpg

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077