Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • सिङ्गापुरको राष्ट्रपतिमा पूर्ववरिष्ठ मन्त्री थर्मन शान्मुगररत्नम निर्वाचित

    सिङ्गापुरको राष्ट्रपतिमा पूर्ववरिष्ठ मन्त्री थर्मन शान्मुगररत्नम निर्वाचित

    अनलाइन नेपाल
  • शनिबार, १६ भाद्र २०८०
  • 744
    SHARES

    एजेन्सी । सिङ्गापुरको राष्ट्रपतिमा पूर्व वरिष्ठ मन्त्री थर्मन शान्मुगररत्नम विजयी भएका छन् ।

    कुल मतको ७० दशमलव ४ प्रतिशत मत ल्याएर थर्मन सिङ्गापुरको नवौँ राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।



    उनका प्रतिस्पर्धी एनजी कोक सङले १५ दशमलव ७२ र र तान किन लियानले १३ दशमलव ८८ प्रतिशत मत प्राप्त गरे । राष्ट्रपति चुनावमा २० लाख ४८ हजार सिङ्गापुरवासीले मतदान गरेका थिए ।



    नवनिर्वाचित थर्मनलाई सहरी क्षेत्रको विज्ञ र बौद्धिक नेताका रुपमा सिङ्गापुरवासीले सम्मान गर्ने गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार