Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • प्रधानन्यायाधीश श्रेष्ठ भन्छन् – न्याय क्षेत्रमा प्रवेश गरेपछि पछाडि फर्कनु परेको छैन

    प्रधानन्यायाधीश श्रेष्ठ भन्छन् – न्याय क्षेत्रमा प्रवेश गरेपछि पछाडि फर्कनु परेको छैन

    अनलाइन नेपाल
  • शुक्रबार, १५ भाद्र २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्याय क्षेत्रमा प्रवेश गरेपछि कहिल्यै पछाडि फर्कनु नपरेको बताएका छन् ।

    सुदूरपश्चिमाञ्चल सरोकार मञ्चले आज अभिनन्दन गर्ने क्रममा बोल्दै प्रधानन्यायाधीश श्रेष्ठले यस्तो बताएका हुन् ।



    उनले न्यायापालिका प्रवेश गरेपछि पछाडि फर्केर हिँड्नु नपरेको बताए । प्रधानन्यायाधीश श्रेष्ठले मञ्चको अभिनन्दनले आफूलाई गौरव महशुस भएको उल्लेख गरे ।



    प्रधानन्यायाधीश श्रेष्ठले हाल आफ्नो कार्यक्षेत्रमा राम्रै गरेको छु भन्ने लागेको र सबैले पनि त्यही बुझेको महसुस गरेको भन्ने लागेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार