Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौं महानगरपालिकामा आज पनि सार्वजनिक बिदा

काठमाडौं । काठमाडौं महानगरपालिकामा आज पनि सार्वजनिक बिदा छ ।

महानगरका अनुसार सापारु अर्थात् गाईजात्रा र रोपाइँ जात्राका लागि आज सार्वजनिक बिदा दिइएको हो ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनै पूर्णिमा र गाईजात्रा हिजो एकै दिन परेको बताएको थियो ।

तर केही पालिका र सांस्किृतिक संस्थाले जनै पूर्णिमा र गाईजात्रा फरक(फरक दिन मनाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077