Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल र पाकिस्तानबीचको क्रिकेट हेर्दै राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र पाकिस्तानबीचको खेल हेरेका छन् ।

पाकिस्तानमा आजदेखि सुरु भएको एसिया कप अन्तरगत दुई देशबीचको खेल राष्ट्रपतिले शीतल निवासमा टेलिभिजनमार्फत हेरेका हुन् ।

टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २८ ओभरमा चार विकेटको क्षतिमा १२५ रन बनाएको छ ।

खेल जारी रहँदा राष्ट्रपतिले अभिरुचिका साथ खेल हेरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077