Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रास्वपा सांसद पराजुलीद्धारा संसदीय समिति सभापतिको उम्मेदवारी फिर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद गणेश पराजुलीले प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिका लागि दिएको उम्मेदवारी फिर्ता लिएका छन् ।

जनमतको आग्रहमा राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी फिर्ता लिने भएको हो।

पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि जनमत पार्टीका सांसद अब्दुल खान समिति सभापतिमा निर्विरोध निर्वाचित भएका छन् ।  योसँगै १० वटै सहमतिले सर्वसम्मत नेतृत्व पाएको छ।

एकल उम्मेदवारी परेका समितिका सभापति निर्विरोध निर्वाचित भएको घोषणा समिति बैठकले गर्नेछ  ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077