Online Nepal
  • सोमबार, ५ जेष्ठ २०८२
  • राप्रपाका सांसद सिंह भन्छन् – सभापतिको बदला कोशीमा सघाउने सौदाबाजी भएको छैन

    राप्रपाका सांसद सिंह भन्छन् – सभापतिको बदला कोशीमा सघाउने सौदाबाजी भएको छैन

    अनलाइन नेपाल
  • आइतबार, १० भाद्र २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले समिति सभापतिको बदला कोशी प्रदेशमा सत्ता गठबन्धनलाई सघाउने सौदाबाजी नभएको स्पष्ट पारेका छन् ।

    आइतबार पूर्वाधार विकास समितिको सभापतिमा उम्मेदवारी दिएसँगै सांसद सिंहले सो बारे स्पष्ट पारेका हुन् ।



    उनले आफ्नो पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन अहिले विदेशमा रहेको र आएपछि मात्रै यसबारेमा छलफल हुने बताए ।

    तर अहिले भने सत्ता गठबन्धनसँग कुनैपनि सौदाबाजी नभएको सांसद सिंहको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार