Online Nepal
  • शुक्रबार, २ जेष्ठ २०८२
  • समाजवादी निकट अनेरास्ववियूको अध्यक्षमा लामा, महासचिवमा श्रेष्ठ

    समाजवादी निकट अनेरास्ववियूको अध्यक्षमा लामा, महासचिवमा श्रेष्ठ

    अनलाइन नेपाल
  • आइतबार, १० भाद्र २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकटको विद्यार्थी संगठन अनेरास्ववियूको अध्यक्षमा आरती लामा चयन भएकी छिन् ।

    काठमाडौँमा सम्पन्न स्थायी कमिटीको तेस्रो पूर्ण बैठकले अध्यक्षमा लामालाई चयन गरेको हो ।



    संगठनको महासचिवमा महेश श्रेष्ठ नियुक्त भएका छन् ।

    योसँगै अनेरास्ववियूले ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार