Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • ललिता निवास प्रकरणमा २९० जनाविरुद्ध मुद्दा दर्ता, संगठित किर्तेमा मुद्दा नचल्ने

    ललिता निवास प्रकरणमा २९० जनाविरुद्ध मुद्दा दर्ता, संगठित किर्तेमा मुद्दा नचल्ने

    अनलाइन नेपाल
  • आइतबार, १० भाद्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।

    सरकारी किर्तेमा २९० जनालाई प्रतिवादी बनाइ केही बेरअघि मुद्दा दर्ता गरिएको हो ।



    सरकारी किर्तेमा एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको व्यवस्था छ । संगठित अपराधमा मुद्दा दिन नमिल्ने देखिएकाले सरकारी किर्तेमा मात्र मुद्दा दर्ता गरिएको बताइएको छ।



    सो प्रकरणमा सरकारले सङ्गठित किर्तेमा मुद्दा नचलाउने भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले सङ्गठित किर्तेमा मुद्दा नचलाई मुलुकी ऐन २०२० अनुसारको पुरानै कानुनमा टेकेर मुद्दा चलाउन लागेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार