Online Nepal
  • आइतबार, ४ जेष्ठ २०८२
  • सन्दीप लामिछानेको बलात्कार सम्बन्धी मुद्दाको पेशी आज

    सन्दीप लामिछानेको बलात्कार सम्बन्धी मुद्दाको पेशी आज

    अनलाइन नेपाल
  • आइतबार, १० भाद्र २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेशी आजका लागि तोकिएको छ । सो मुद्दाको अन्तिम बहस पटक–पटक स्थगित हुँदै आएको छ ।

    अदालतले आइतबारका लागि पुनः अन्तिम पेशी तोकेको हो । सन्दीपविरुद्धको बलात्कार मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ ।



    १७ वर्षकी एक किशोरीले सन्दीपले आफूलाई काठमाडौंको एक होटलमा लगेर पटक–पटक बलात्कार गरेको भन्दै अघिल्लो वर्ष भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।

    यस्तै सन्दीप सफाइ पाएको अवस्था वा मुद्दाको टुङ्गो नलागेमा आइतवार राति नै एसिया कप खेल्न पाकिस्तान जाने तयारीमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार