Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जसपा अध्यक्ष उपेन्द्र यादव भारत प्रस्थान

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव भारत प्रस्थान गरेका छन्।

उनी आज इन्डियन एअरलाइन्सको फ्लाइटबाट नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।

अध्यक्ष यादव अपराह्न साढे ४ बजेको फ्लाइटबाट नयाँ दिल्लीबाट केरलाको कोची प्रस्थान गर्नेछन्।

कोचीमा आफ्ना मित्रकी छोरीको विवाह समारोहमा सहभागी हुन यादव त्यसतर्फ गएका हुन् ।

विवाह समारोहमा सहभागी भएपछि व्यक्तिगत कामका लागि यादव मुम्बइ जानेछन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077