Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • मोरङमा फेला पर्‍यो नयाँ जातको कछुवा

    मोरङमा फेला पर्‍यो नयाँ जातको कछुवा

    अनलाइन नेपाल
  • शनिबार, ९ भाद्र २०८०
  • 1.1K
    SHARES

    मोरङ । मोरङको बेलबारीस्थित बेतना सिमसारमा नयाँ जातको कछुवा फेला परेको छ ।

    अतिसङ्कटापन्न सूचीमा रहेको ‘ब्लाक सफ्टसेल’नामक कछुवा दुई दर्जनभन्दा बढीको सङ्ख्यामा रहेको वैज्ञानिकको टोलीले पत्ता लगाएका हुन् ।



    सन् २०२२ मा आरको नेपालको सहयोगमा अष्ट्रियाका वैज्ञानिक डा पिटर प्रस्छाङको नेतृत्वमा गरिएको अनुसन्धानले मोरङको बेतना सिमसारमा ब्लाक सफ्ट सेल (कालो नरम खपटे) प्रजातिको कछुवा फेला पारेको हो ।



    जसको वैज्ञानिक नाम ‘निलोस्सोनिया निगृकन्स’ रहेको छ । नरम स्वभावको, मानिससँग घुलमिल हुन रुचाउने उक्त कछुवा ७० देखि ८० किलोसम्मको हुने र बेतना सिमसारमा करिब दुई दर्जनको सङ्ख्यामा रहेको अनुसन्धान टोलीले जनाएको छ

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार