काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई) बाट प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) मा बढुवा भएका १२० जनाको पदस्थापना भएको छ ।
प्रहरी वरिष्ठ नायव निरीक्षकहरुलाई प्रहरी अतिरिक्त महानिरीक्षको शुक्रबारको निर्णयानुसार पदस्थापन गरिएको हो ।
प्रचलित नियमानुसार तलव, भत्ता समेत हाल पदस्थापन भएको दरवन्दीबाट पाउने गरी देहाय बमोजिम पदस्थापन गरिएको नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागले जनाएको छ ।
हेर्नुहोस् सूची :
Leave a Reply