Online Nepal
  • बिहिबार, ८ जेष्ठ २०८२
  • माओवादीले संविधान नमान्नु ठूलो विषय होइन तर कांग्रेसले त मान्नुपर्थ्यो’

    माओवादीले संविधान नमान्नु ठूलो विषय होइन तर कांग्रेसले त मान्नुपर्थ्यो’

    अनलाइन नेपाल
  • शुक्रबार, ८ भाद्र २०८०
  • 1.3K
    SHARES

    विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ओलीले सत्ता गठबन्धनको अलोकतान्त्रिक र असंवैधाािनक क्रियाकलापका कारण कोशीमा अस्थिरता भएको बताएका छन् । अध्यक्ष ओलीले कोशी प्रदेशमा आफ्नो दलको सरकार बन्ने पनि दाबी गरे ।

    शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले भने–‘सत्ता पक्षले नबनेको सरकार बन्यो भन्ने र सभामुखलाई राजीनामा गर्न लगाउने जस्ता काम गरेको छ । कांग्रेस जस्तो पुरानो पार्टीले एकछिनका लागि बलजफ्ती गरेको, संविधान मिच्न मिल्छ ?’



    हिजो हतियार उठाएर हिंडेको माओवादीले संविधान नमान्नु ठूलो विषय नभएको बताउँदै उनले भने–‘कांग्रेसले त मान्नुपर्थ्यो नि कमसेकम १’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार