Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • एसएसपी खत्रीले सम्हाले काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी

    एसएसपी खत्रीले सम्हाले काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी

    अनलाइन नेपाल
  • शुक्रबार, ८ भाद्र २०८०
  • 4.2K
    SHARES

    काठमाडौं ।नेपाल प्रहरीका एसएसपी भुपेन्द्र खत्रीले काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका छन्।

    खत्रीले शुक्रबार टेकुस्थित काठमाडौं प्रहरी परिसर पुगेर जिम्मेवारी सम्हालेका हुन्।



    केही दिनअघि गृह मन्त्रालयले खत्रीलाई काठमाडौं प्रहरीको कमान्ड जिम्मा लगाउने निर्णय गरेको थियो।



    २०५६ सालमा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका उनी आफ्नो ब्याचबाट एसएसपी बढुवा हुँदा दोस्रो नम्बरमा रहेका थिए।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार