Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गौरा पर्व देशका लागि गौरवको विषय हो, सार्वजनिक बिदा दिन्छौँ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्वको दिन तोकेर राष्ट्रिय बिदा दिने बताएका छन् ।

आज बिहीवार गौरा पर्वको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा सभापति देउवाले यस्तो बताएका हुन् ।

उनले गौरा पर्वको दिन तोकेर सल्लाह गरेर आए प्रधानमन्त्रीसँग आफूले गौरा पर्वमा बिदा दिन आग्रह गर्ने बताए ।

गौरा पर्वको तिथिभन्दा पनि दिन तोकेर बिदा दिनुपर्ने उनको भनाई छ । सभापति देउवाले गौरा पर्व देशका लागि गौरवको विषय भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077