Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • ललितानिवास प्रकरणमा गुरुङको बयान : ५ रोपनी जग्गा किनेको हुँ, सरकारी भन्ने थाहा थिएन

    ललितानिवास प्रकरणमा गुरुङको बयान : ५ रोपनी जग्गा किनेको हुँ, सरकारी भन्ने थाहा थिएन

    अनलाइन नेपाल
  • बिहिबार, ७ भाद्र २०८०
  • 2.9K
    SHARES

    काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङले भाटभटेनीको नाममा ५ रोपनी जग्गा किनेको बयान दिएका छन् ।

    ललिता निवासको ११३ रोपनी भन्दा धेरै सरकारी जग्गा प्रकरणमा सीआईबीले लिएको बयानका क्रममा गुरुङले ५ रोपनी जग्गा किनेको स्वीकारेका हुन् ।



    तर उनले त्यो जग्गा सरकारी भएको थाहा नभएको बताए ।



    उनले भनेका छन् ‘म, मेरो परिवारका सदस्यहरू र कम्पनीसमेतको स्वामित्वमा करिब २४ रोपनी जग्गा बाँकी छ, खरिद गरेको जग्गाको मूल्य चुक्ता गरेर सरकारलाई नियमानुसार बुझाउनुपर्ने राजश्व बुझाइ मेरो नाममा खरिद गरेर लिएको हुँ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार