Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • थापाटोलमा चितुवाको आक्रमणबाट एक जना घाइते

    थापाटोलमा चितुवाको आक्रमणबाट एक जना घाइते

    अनलाइन नेपाल
  • बिहिबार, ७ भाद्र २०८०
  • 885
    SHARES

    फाइल तस्विर

    काठमाडौं । चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँ थापाटोलमा चितुवाले आक्रमण गर्दा एकजना घाइते भएका छन् ।

    घाइते हुनेमा चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँ थापाटोलका ४० वर्षीय कुनीप्रसाद तामाङ रहेका छन् ।



    तमाङले सञ्चालन गरेको कुखुरा फार्ममा चितुवा पसेर उनलाई आक्रमण गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।



    घाइते तामाङको उपचार भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार