Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • महाकाली नदीमा पानीले सतर्कता बिन्दु नाघ्यो

    महाकाली नदीमा पानीले सतर्कता बिन्दु नाघ्यो

    अनलाइन नेपाल
  • बिहिबार, ७ भाद्र २०८०
  • 972
    SHARES

    डडेलधुरा । महाकाली नदीमा जलसतहले सतर्कता तह पार गरेको छ।

    बाढी पूर्वानुमान् महाशाखाका अनुसार डडेलधुरास्थित पारीगाउँ स्टेशनमा जलसतह ५.८९ मिटर पुगेको छ।



    महाकालीको सतर्कता तह ५.८० मिटर हो। खतराको तह ७ मिटर तोकिएको छ।



    अहिले पानीको बहाव स्थिर भएपनि आज सुदूरपश्चिममा भारी वर्षाको सम्भावना रहेकाले जलसतह बढ्ने पूर्वानुमान् छ ।

    पूर्वानुमान् महाशाखाले तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार