Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • भारतले पठाएको चन्द्रयान–३ चन्द्रमामा सफल अवतरण, रच्यो इतिहास

    भारतले पठाएको चन्द्रयान–३ चन्द्रमामा सफल अवतरण, रच्यो इतिहास

    अनलाइन नेपाल
  • बुधबार, ६ भाद्र २०८०
  • 1.1K
    SHARES

    एजेन्सी । भारतले पठाएको चन्द्रयान-३ को रोभर चन्द्रमाको दक्षिणी ध्रुवमा सफल अवतरण भएको छ ।

    योसँगै भारत चन्द्रमामा यान पुर्‍याउने चौथो मुलुक बनेको छ ।



    नेपाली समयअनुसार साँझ ६ बजेर १८ मिनेटमा चन्द्रयानबाट ल्यान्डर चन्द्रमाको सतहमा पुगेको इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) ले जनाएको छ।



    इसरोले ल्यान्डर अवतरणको भिडिओ लाइभ गरेको थियो। जुलाई १४ मा चन्द्रयान-३ प्रक्षेपण भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार