Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

त्रिशूली नदीमा बस खस्यो, उद्धारका लागि सुरक्षाकर्मी परिचालन

काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशूली नदीमा खसेको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका २ स्थित चालिसेमा दुर्घटना भई त्रिशुली नदीमा खसेको हो।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बस १०ः४० बजे त्रिशुली नदीमा खसेको हो ।

बसमा कति यात्रु थिए भन्नेबारे खुलेको छैन् । दुर्घटनास्थलमा अहिले उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ। थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077