Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्धका उजुरीकर्तासँग संसदीय सुनुवाइ समितिमा छलफल

    प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्धका उजुरीकर्तासँग संसदीय सुनुवाइ समितिमा छलफल

    अनलाइन नेपाल
  • सोमबार, ४ भाद्र २०८०
  • 651
    SHARES

    काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध उजुरी दिएका व्यक्तिहरूसँग संसदीय सुनुवाइ समितिमा छलफल भइरहेको छ ।

    सिंहदरबारस्थित समितिको सभाकक्षमा छलफल गरिएको हो ।



    श्रेष्ठविरुद्ध इमेलबाट तीन उजुरी परेका छन् । आइतबार समितिको बैठकमा उनीविरुद्धका उजुरी खोलिएको थियो ।



    उजुरीकर्तासित छलफलपछि आजै प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठसँग छलफल गर्ने समय तोकिएको छ ।

    गएको साउन २४ गते समितिले उनीविरुद्ध उजुरी आह्वान गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार