Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एकीकृत समाजवादीको बैठकमा २६ पोलिटब्यूरो सदस्यले राखे धारणा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को पोलिटब्यूरो बैठक आइतबारदेखि काठमाडौंमा सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकमा पार्टीको आसन्न केन्द्रीय कमिटी बैठकका लागि कार्यसूची तय गर्ने लगायत विभिन्न विषयमा छलफल भएको हो ।

बैठकको पहिलो दिन २६ जना पोलिटब्यूरो सदस्यहरूले धारणा राखेको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।

पोलिटब्यूरो बैठक सोमबार समापन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077