Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आगामी महाधिवेशनले नयाँ नेतृत्व स्थापित गर्छ : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानीत नेता झलनाथ खनालले आगामी महाधिवेशनले नयाँ नेतृत्व स्थापित गर्ने बताएका छन् ।

शनिबार पार्टी केन्द्रीय कार्यालय, आलोकनगरमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता खनालले यस्तो बताएका हुन् ।

उनले आफूहरु पार्टीमा विचार र सिद्धान्तलाई स्पष्ट बनाउने गरी लागेको बताए ।

नेतृत्वमा आफ्नो दाबी रहने वा नरहने भन्ने पनि त्यही बेलामा थाहा हुने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077