Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माओवादी केन्द्रले थप्यो दुई जना केन्द्रीय सदस्य

काठमाडौं । नेकपा माओवादी केन्द्रले दुई जना केन्द्रीय सदस्य थप गरेको छ ।

केन्द्रीय कार्यालयले गरेको निर्णय अनुसार ओखलढुंगाका बाबुराम गौतम र सप्तरीका अशोक कुमार मण्डल ‘अमर’  केन्द्रीय सदस्य मनोनित भएका हुन् ।

गौतमले कोशी प्रदेश सभामुखबाट राजीनामा दिएसँगै माओवादीले केन्द्रीय सदस्य बनाएको हो । यस्तै मण्डल यादव उनी जनयुद्धकालीन नेता हुन् ।

यससँगै माओवादी केन्द्रीय सदस्य संख्या ४११ पुगेको छ । गत साउन १७ देखि २१ सम्म बसेको केन्द्रीय समिति बैठकमा विधान संशोधनपछि पार्टीले २४ जना केन्द्रीय सदस्य थप गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077