Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • नवनियुक्त सामान्य प्रशासनमन्त्री साहद्धारा पदभार ग्रहण

    नवनियुक्त सामान्य प्रशासनमन्त्री साहद्धारा पदभार ग्रहण

    अनलाइन नेपाल
  • सोमबार, २९ साउन २०८०
  • 762
    SHARES

    काठमाडौं । नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहले पदभार ग्रहण गरेकी छन् ।

    सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच मन्त्री साहले पदभार ग्रहण गरेकी हुन्।



    उनलाई निवर्तमान सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले पनि स्वागत गरेका थिए।



    यसअघि साहले आजै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ लिएकी थिइन्।

    साह जनमत पार्टीकी सांसद हुन्। उनीभन्दा अघि जनमत पार्टीबाट अब्दुल खान मन्त्री बनेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार