Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

शीतल निवासमा नवनियुक्त मन्त्री साहले लिइन् शपथ

काठमाडौं । नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहको राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

जनमत पार्टीकी सांसद साहलाई राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा मन्त्रीको शपथ ग्रहण गराएका हुन् ।

यसअघि सामान्य प्रशासन मन्त्री माओवादी केन्द्रका अमनलाल मोदी थिए ।

जनमत पार्टीलाई सरकारमा सहभागी गराउन मोदीलाई माओवादी केन्द्रले आइतबार सरकारबाट फिर्ता बोलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077