एजेन्सी । इङ्लिस च्यानलमा डुङ्गा पल्टिँदा ६ जनाको घटनास्थल मै मृत्यु भएको छ भने अझै दुईजना अझै बेपत्ता छन् ।
सो दुर्घटनामा रहेका जीवितहरूका अनुसार डुंगामा ६५ जना आप्रवासी सवार थिए ।
बेलायतका गृह सचिव ब्रेभरम्यान र फ्रान्सेली प्रधानमन्त्री बोर्नले पीडितहरूप्रति समवेदना व्यक्त गरेका छन्।
विदेशी सञ्चारमाध्यमका अनुसार उक्त दुर्घटनामा अहिलेसम्म ६ जनाको मृत्यु भइसकेको छ भने जबकि दुई यात्रु अझै घाइते छन् । डुंगामा जम्मा ६५ देखि ६६ जना सवार रहेको दुर्घटना पीडितहरूले बताएका छन् ।
Leave a Reply