Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रोल्पामा बस दुर्घटना हुँदा १५ जना घाइते

रोल्पा । रोल्पाबाट दाङको घोराही तर्फ आउँदै गरेको बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

रोल्पाको बागमाराबाट दाङको घोराहीतर्फ आउँदै गरेको ना ५ ख २६१२ नम्बरको बस शहीदमार्ग अन्तर्गत तिलाबजार नजिकै दिउँसो १ बजे दुर्घटना भएको हो ।

बस दुर्घटनामा परी १५ यात्रु घाइते भएका छन् । बस शहीद मार्गअन्तर्गत सडकबाट करिब ९० मिटर तल खसेको प्रहरीले बताएको छ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077