Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्ड र युरोपेली सङ्घकी राजदूत डोप्रेजबीच बिदाइ भेट

    प्रधानमन्त्री प्रचण्ड र युरोपेली सङ्घकी राजदूत डोप्रेजबीच बिदाइ भेट

    अनलाइन नेपाल
  • मंगलबार, २३ साउन २०८०
  • 663
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र युरोपेली सङ्घकी राजदूत नोना डोप्रेजबीच बिदाइ भेट भएको छ ।

    उनीहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज भेट भएको हो ।



    भेटमा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको थियो।



    यस्तै, नेपाल र युरोपेली सङ्घबीचको सम्बन्धलगायतका विषयमासमेत छलफल भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार