Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रपति पौडेल र इजिप्टका राजदूत इगेबालीबीच भेटावार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र नेपालका लागि इजिप्टका राजदूत नोहा ह्याम्दी अहमद इगेबालीबीच शिष्टाचार भेटावार्ता भएको छ ।

उनीहरुबीच राष्ट्रपति कार्यालय शीतलनिवासमा सोमबार शिष्टाचार भेट भएको हो ।

भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको छ ।

भेटका क्रममा राष्ट्रपति पौडेलले गतवर्ष संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप(२७) सफलतापूर्वक सम्पन्न गरेकोमा राजदूतमार्फत् इजिप्ट सरकारलाई बधाई दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077