Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्ड र साउदी राजदूत अबुहमिदबीच शिष्टाचार भेट

    प्रधानमन्त्री प्रचण्ड र साउदी राजदूत अबुहमिदबीच शिष्टाचार भेट

    अनलाइन नेपाल
  • सोमबार, २२ साउन २०८०
  • 717
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि साउदी अरबका राजदूत साद अबुहमिदबीच शिष्टाचार भेटवार्ता भएको छ ।

    उनीहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको हो।



    भेटमा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।



    सो अवसरमा साउदी अरब सरकारको सहयोगका विविध आयामका विषयमा छलफल भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार