Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • माओवादी सांसदलाई प्रधानमन्त्री प्रचण्डको निर्देशन – संसद्मा प्रभावकारी भूमिका निभाउनू

    माओवादी सांसदलाई प्रधानमन्त्री प्रचण्डको निर्देशन – संसद्मा प्रभावकारी भूमिका निभाउनू

    अनलाइन नेपाल
  • सोमबार, २२ साउन २०८०
  • 726
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय संसदमा सांसदहरुको भूमिका थप प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

    सोमबार बसेको माओवादी संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले यस्तो निर्देशन दिएका हुन् । प्रधानमन्त्री प्रचण्डले संसद्मा पार्टीका सांसदहरुलाई प्रभावकारी भूमिका निभाउन निर्देशन दिए।



    बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले केन्द्रीय कमिटी बैठकको मुल भाव तथा संघीय संसदमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुले खेल्नुपर्ने भूमिकाबारे जानकारी गराएका थिए ।



    त्यसक्रममा श्रेष्ठले सरकारले संघीय शिक्षा ऐन, निजामति कर्मचारी र प्रहरी सम्बन्धि विधेयक दर्ता गर्ने तयारीमा रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार