Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • घोराही–लमही सडक अवरूद्ध

    घोराही–लमही सडक अवरूद्ध

    अनलाइन नेपाल
  • सोमबार, २२ साउन २०८०
  • 822
    SHARES

    फाइल तस्विर

    दाङ । दाङ घोराही–लमही सडक खण्ड अवरूद्ध भएको छ।

    घोराही–लमही सडक खण्डअन्तर्गत लमही नगरपालिका–६ कुलमोहरमा पहिरो झर्दा सडक अवरूद्ध भएको हो।



    वर्षातका कारण आज सोमबार बिहान सडकमा पहिरो खस्दा सडक अवरूद्ध भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।



    गतवर्ष असोजमा पनि त्यस ठाउँमा पहिरो खसेको थियो। अहिले पनि सोही ठाउँमा पहिरो झरेको छ।

    सडक सञ्चलानका लागि पहिरो हटाउने काम भैइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार