Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • सिद्धबाबा क्षेत्रमा गुडिरहेको जिपमाथि ढुंगा खस्यो, तीनजना घाइते

    सिद्धबाबा क्षेत्रमा गुडिरहेको जिपमाथि ढुंगा खस्यो, तीनजना घाइते

    अनलाइन नेपाल
  • सोमबार, २२ साउन २०८०
  • 861
    SHARES

    काठमाडौं । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा गुडिरहेको जिपमाथि ढुंगा खसेको छ ।

    बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु २ च २८४९ नम्बरको गुडिरहेको गाडीमाथि सोमबार बिहान ढुंगा खसेको हो ।



    सो गाडीमाथि ढुंगा लाग्दा तीनजना घाइते भएका छन् । घाइतेहरुको परिचय खुलेको छैन ।



    घाइते तीनै जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको दोभान प्रहरी चौकी पाल्पाले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार