Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • सुनकाण्डको छानबिन सीआईबीले गर्न सक्दैन, उच्चस्तरीय आयोग गठन गरौं : लीलानाथ श्रेष्ठ

    सुनकाण्डको छानबिन सीआईबीले गर्न सक्दैन, उच्चस्तरीय आयोग गठन गरौं : लीलानाथ श्रेष्ठ

    अनलाइन नेपाल
  • शुक्रबार, १९ साउन २०८०
  • 567
    SHARES

    काठमाडौं । नेकपा एमालेका सांसद लीलानाथ श्रेष्ठले सुन तस्करी प्रकरणको छानबिन सीआईबीले गर्न नसक्ने बताएका छन् ।

    शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद श्रेष्ठले यस्तो बताएका हुन् ।



    उनले सो प्रकरणमा राष्ट्रिय, अन्तर्राष्ट्रिय गिरोह समावेश भएको भन्दै छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नुपर्ने बताए ।



    सुन तस्करी प्रकरणलाई सरकारले सामान्य रुपमा लिएको उनले बताए । हालसम्म मुख्य मान्छेलाई समात्न नसकेको भन्दै उनले सरकारको कार्यशैलीमाथि प्रश्न उठाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार