Online Nepal
  • बुधबार, १७ पुष २०८१
  • आज नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर

    आज नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर

    अनलाइन नेपाल
  • शुक्रबार, १९ साउन २०८०
  • 690
    SHARES

    फाइल फोटो

    काठमाडौं । शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ।

    बिहीबार प्रतितोला दुई सय रुपैयाँ घटेको सुनको भाउ यस दिन स्थिर रहेको हो।



    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार छ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।



    बिहीबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि स्थिर रहेको छ।

    बिहीबार प्रतितोला १४ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

    आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार