Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • माओवादीभित्र रूपान्तरणको आवश्यकता छ : गृहमन्त्री श्रेष्ठ

    माओवादीभित्र रूपान्तरणको आवश्यकता छ : गृहमन्त्री श्रेष्ठ

    अनलाइन नेपाल
  • बिहिबार, १८ साउन २०८०
  • 609
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पार्टी बिग्रिँदै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।

    माओवादी केन्द्रको दुई दिन देखि जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।



    गृहमन्त्री श्रेष्ठले स्वाधीनता, परिवर्तनको रक्षा, समृद्धि, शान्ति प्रक्रिया, समाजवादमा लैजानुपर्ने अहिलेको मुख्य कार्यभार रहेको बताए।



    उनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमा आफ्नो पूर्ण समर्थन रहेको र बैठकपछि पूर्ण प्रतिवेदन आउने जानकारी गराए ।

    गृहमन्त्री श्रेष्ठले पार्टी बनाउन सबै सच्चिनुको विकल्प नभएको धारणा राखेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार