Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • संसदीय सुनुवाइ समितिको बैठक आज पनि बस्दै, प्रस्तावित ३ राजदूतको सुनुवाइ हुने

    संसदीय सुनुवाइ समितिको बैठक आज पनि बस्दै, प्रस्तावित ३ राजदूतको सुनुवाइ हुने

    अनलाइन नेपाल
  • बिहिबार, १८ साउन २०८०
  • 678
    SHARES

    काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक आज पनि बस्दैछ ।

    आजको बैठकमा संसदीय सुनुवाइ बाँकी रहेका प्रस्तावित राजदूत घनश्याम लम्साल (कुवेत), तेजबहादुर क्षेत्री (संयुक्त अरब इमिरेट्स) र धनबहादुर ओलीको (थाइल्यान्ड)को संसदीय सुनुवाइ हुनेछ ।



    बुधवार बसेको बैठकमा न्यूयोर्कस्थित नेपाली स्थायी नियोग, स्वीट्जरल्यान्ड र फ्रान्सका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ भएको थियो ।



    बैठकमा न्यूयोर्कका लागि प्रस्तावित राजदूत लोकबहादुर थापा, स्वीट्जरल्यान्डका लागि रामप्रसाद सुवेदी र फ्रान्सका लागि प्रस्तावित राजदूत सुधीर भट्टराईले आ–आफ्ना योग्यता, अनुभव, अवधारणा र कार्ययोजना प्रस्तुत गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार