काठमाडौं । राष्ट्रिय योजना आयोगको पूर्ण बैठक बसेको छ ।
बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय योजना आयोगको पूर्ण बैठक बसेको हो ।
प्रधानमन्त्री एवं राष्ट्रिय योजना आयोगका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा पूर्ण बैठक बसेको बताइएको छ ।
सरकारले रणनीतिक महत्वको योजना र विकास निर्माणको कामलाई थप योजनाबद्ध तरिकाले अगाडि बढाउने विषयमा छलफल भएको छ।
Leave a Reply