Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रपति पौडेल र युएईका राजदूतबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र नेपालका लागि युएईका राजदूत अब्दुल्ला सइद मुबारक जरवान अलशम्सीबीच भेट भएको छ ।

नेपालका लागि युएईका राजदूत अलशम्सी र राष्ट्रपति पौडेलबीच राष्ट्रपति कार्यालय, शितलनिवासमा भेटवार्ता भएको हो।

भेटवार्तामा दुई देशबीच रहिआएको सम्बन्ध,

आपसी हित र चासोको विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077