Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • ‘सांसद विकास कोष’विरुद्धको रिटमा अन्तरिम आदेशका लागि आज पेसी

    ‘सांसद विकास कोष’विरुद्धको रिटमा अन्तरिम आदेशका लागि आज पेसी

    अनलाइन नेपाल
  • मंगलबार, १६ साउन २०८०
  • 507
    SHARES

    काठमाडौं । ‘सांसद विकास कोष’विरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनवाइ हुँदै छ ।

    निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको औचित्यमा सरकारको जवाफ मागेको इजलासले अन्तरिम आदेशका लागि आजका लागि पेसी तोकेको हो ।



    अन्तरिम आदेशको छलफलका लागि आज दुवै पक्षलाई डाकिएको छ । अब दुवै पक्षको बहसपछि सर्वोच्चले अन्तरिम आदेश दिनुपर्ने नपर्ने सम्बन्धमा निर्णय गर्नेछ ।



    सरकारले बजेटमा राखेको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम ‘सांसद विकास कोष’विरुद्धको रिटमा अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार