Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

उड्न लागेको यती एयरलाइन्सको जहाजमा मुसा भेटिएपछि...

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं उड्न लागेको यती एयरलाइन्सको विमानमा मुसा भेटिएको छ ।

यती एयरको उडान नम्बर ६७८ को जहाजमा मुसा देखिएको हो । ११:५० मा उड्न ठिक्क परेको जहाजमा मुसा देखिएर उडान रोकेर खोजी सुरु गरिएको छ ।

उड्न ठिक्क परेको यती एयरलाइन्सको जहाजमा मुसा देखिएपछि उक्त विमानको उडान रोकिएको छ ।

यसअघि पनि जनकपुरबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको विमानमा यात्रुले मुसा देखेपछि उडान स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077